
राहुल गुप्ता
वीरगन्ज। नेपाली काँग्रेस पर्साको जिल्ला प्रशिक्षण शाखा को सदस्य पदमा पुरुषोतम प्रसाद कुर्मी लाई मनोनयन गरिएको छ।
नेपाली काँग्रेस को विधान २०१७ (संसोधन सहित) र नेपाली काँग्रेस को नियमावली २०७६ को दफा ४८ को ३ अनुसार जिल्ला प्रशिक्षण शाखा को सदस्य पदमा पुरुषोतम प्रसाद कुर्मी लाई मनोनयन जानकारीहो।
पुरुषोतम प्रसाद कुर्मीलाई दिएको जिम्मेवारी कुशलतापूर्वक
निर्वाह गर्नु हुन्छ भन्ने आशा र विशवासको साथ जिम्मेवारी दिएको नेपाली कांग्रेस पर्साका उप सभापति एंव प्रशिक्षण बिभाग प्रमुख रामनारायण प्रसाद कुर्मि द्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस