ग्रिनसिटी सामुदायिक सेवा केन्द्र पर्सा द्वारा स्वस्थ हराभरा सफासुघर सम्बन्धि कार्यक्रम संचालन

राहुल कुमार गुप्ता

वीरगंज, पर्सा

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र वीरगंज महानगरपालिका वडा नं १० को आयोजनामा वीरगंज महानगर वार्ड नं १० स्थित आदर्शनगरमा स्वस्थ हराभरा सफासुघर सम्बन्धि कार्यक्रम संचालनमा लयाएको छ।

वीरगंज महानगरपालिकालाई स्वस्थ हराभरा सफासुघर बनाउने उदेश्यले टि गाड रङ रोगन तथा बिरुवा हरु टिमिङग गर्ने कार्यक्रम संचालनमा लयाएको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि वडा प्रहरी कार्यालय विर्ता पर्साको प्र.नि. विशाल मल्ल प्रमुख अतिथित्वमा भएको कार्यक्रममा ग्रिनसिटी सामुदायिक सेवा केन्द्र का अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी चौकी आदर्शनगर का प्रहरी नायब निरीक्षक असोक कुमार महतो,ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र‌ आदर्शनगरका कोषाध्यक्ष ज्योति रुँगटा,ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र‌ आदर्शनगरका सदस्य सरफुदिन मिया,रतन टेमानी,सुशील टेमानि,राकेश अग्रवाल,चन्द्र अग्रवाल लगायत बिभिन संघ संस्था , बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close