
वीरगंज, पर्सा
इन्क्रेडिबल वीरगंज गैरफाइदाजनक संस्थामा वरिष्ठ सल्लाहकारको रूपमा सागर लामा नियुक्त भएका छन्।
इन्क्रेडिबल वीरगंज गैरफाइदाजनक संस्थाको आज बसेको बैठकले यस संस्थाको वरिष्ठ सल्लाहकार सागर लामा लाइ न्युक्त गरेको छ
सागर लामा पहिला देखि नै सामाजिक अभियन्ताको रुपमा काम गर्दै पर्सा र बारा जिल्लामा नाम कमाएको व्यक्ति हुन दिन दुखि गरिबिपन परिवार लाइ सधै सहयोग गरिरहने र सुख दुखमा सधै हातेमालो गरेर अगाडि बढने व्यक्तित्व हुन । साथै लामा राजधानी काठमाडौंमा पनि सामाजिक कार्यमा सक्रिय रहि काम गर्दै आएका छन्।
आफ्नो प्रतिक्रिया दिनुहोस