
कृष्ण गुप्ता
कलैया:=शनिबार का दिन बारा फोटो तथा भिडियोग्राफी एसोसिएसन र नेपाल फोटो ग्राफर एभरेस्ट होटल कलैया सभाहल मा अध्यक्ष- नरेश गुप्ता को नृयतवमा अंतरक्रिया कार्यक्रम सम्पन्न भएको छ!
फोटो ग्राफी र भिडियो ग्राफी को बिकाश को सिर्जना कसरी हुन्छ भने! नेपाल फोटो ग्राफर बाराको कोषाअध्यक्ष सुबास सिंह बुढाथोकी ले जानकारी समेत दिनु भयो!
नेपाल फोटो ग्राफर बारा को सल्लाहकार सुनिल साह ले फोटो ग्राफी र भिडियो ग्राफी क्षेत्र मा लागनु भएका सम्पूर्ण मा संघ को साथ र सहयोग सदैव रहने छ! भने प्रतिबद्धता समेत गर्नु भयो!
बारा फाेटाेग्राफर संघ काे प्रथम जिल्ला स्तरीय भेला सम्पन्न भयाे जसमा कलैया बाट चयन भएका पद अधिकारीहरू काे नाम यस प्रकार छन
सल्लाहकार सुनिल साह
अध्यक्ष :- नरेश सा,उपाध्यक्ष मनोज कुमार साह , मनोज चौरसिया ,धर्मेन्द्र साह,काेषा अध्यक्ष :-सुभाष सिंह बुढाथाेकी,महासचिव :- बिजय कुमार दास सह,सचिव राजु यादव ,रामविश्वास चौधरी ,सदस्य :- रामकिशाेर प्रजापती , मनाेज प्र. साह मनाेज गुप्ता राेशन कुशवाहा ,मिकु चौरसिया , राकेश सराफ ,कृष्ण कुशवाहा ,राकेश चौधरी , सुनिल यादव , गौरीशंकर यादव , , मनोज गुप्ता ,मनुबाबु केशरी , लक्ष्मीनारायण सिंह , अवदेश यादव , प्रदिप कुशवाहा लगायत का उपस्तिथि रहेको थियो!




