सिरि लोप्चान तामाङको टिकटक तामङ गित सार्वजनिक ।

काठमाडौ : सिरि लोप्चन तामाङको टिकटक तामङ कमेडि सहितको गित सार्वजनिक भएको छ।यस गित अराम्ब तामाङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको हो ।

गीतमा शब्द संगित शैलप वाइबाको रहेको छ ।चर्चित युवा गायक अराम्ब तामाङ र सिरि लोप्चन तामाङको स्वर रहेको यस गितको एरेन्ज कमल सउराङले गरेको छ ।भने मिक्सिङ ढिका गुरुङ ktm डिजिटलले गरेको हो । यस गितको भिडियोको मोडलमा अराम्ब तामाङ एरिन तामाङ । सिरी लोप्चन तामाङ
रीमा पाख्रिन तामाङलाई देख्न सकिन्छ । यस भिडियोको इडिटर र डइरेक्टर राज किङ वइबाले गरेका छन भने क्यामरामा ढिका गुरुङ र ड्रोन मा शुरेस घिसिङ मेकप बिना घले रहेका छन । भिडियो हेर्नुहोस :

 

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close