
बारा , साउन २८ गते बिहीबार ।
बारा काङ्ग्रेसको धर्नाको ३३ औ दिन नेतृत्व बर्ग माग सम्बोधन नगरी डराएर आज सानेपा ललितपुरमा डाकेको केन्द्रिय समितीको बैठक डराएर बुढानिलकण्ठ आफ्नो घरमा सारेका छन, देउवा नै माङ्ग सम्बोधन गर्न उदासिन रहेको र महाधिवेशन सार्ने दाउमा क्रीयाशिल बिवादहरु यथावत राख्न चाहन्छन , होइन भने ३३ औ दिन सम्म धर्ना बसेपछि पार्टीले जिम्मेवार भएर लाग्नु पर्ने बेला मौन छन । लियसबाट यो प्रमाणित हुन्छ सस्थापन पक्ष समस्या समाधान गर्न इच्छुक छैन्न ।प्रदेश न.२ का जिल्लाहरुमा अधिकान्स बिवाद देउवा गुटका कारण भएका छन।
पहिला देखि नै जसरी पार्टी क्याप्चर गरेर राख्ने तिनीहरुको मानसिकताको बिरोधमा बिद्रोहको बिगुल काङ्ग्रेस सुदृढीकरणमा अहिले पनि उठाइएका जायज मागहरु प्रती समयमै नेतृत्वले ध्यान दिए काङ्ग्रेस अझ मजबुत हुने कुरा आन्दोलनकारीहरु राख्छन।
वडाबाट नविकरण भएका फारामहरु फाल्ने जिल्ला सभापति जय चन्द्र चौरसिया र नया क्रीयाशिल फाराम वडा सभापति र वडा कार्यसमितिको निर्णय बिना इन्ट्री गराइने क्षेत्रीय सभापतिहरुलाई कार्वाही हुनु पर्ने नेपाली काङ्ग्रेस बारा जिल्लाका युवा नेता राजेश रौनियारको भनाई रहेको छ।




