लोकतांत्रिक समाजबादी पार्टी द्वारा बीरगंज महानगर स्तरीय युवा भेला भब्य रूपले सम्पन्न ३२ वटै वडा मा समिति गठन

समाजवादी पार्टी बाट हटेर छुट्टै पार्टी गठन भएको लोकतांत्रिक समादबादी पार्टी ले आज बिरगंजमा महानगर स्तरीय युवा भेला भब्य रुप ले संचालन गरेको छ।

उक्त कार्यक्रम को प्रमुख अतिथि प्रदेश सांसद प्रहलाद गिरी ,विशिस्ट अतिथि राजेश मान सिंह, अतिथि शशि कपूर मिया, मुस्तकीम अंसारी,मुकेश द्विवेदी, सुजीत गीरी,मीनू ठाकुर, वार्ड अध्यक्ष हरू संतोष तिवारी, बैजू स्वर्णकर ,रिया मिया, लगायत का नेता कार्यकर्ता साथी हरूको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close