
वीरगन्ज २८ माघ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल को वीरगन्ज महानगरपालिका वडा न. ६ को वडा भेला महावीर स्थानमा सम्पन्न भएको छ।
महानगर अध्यक्ष ओम प्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथियमा कर्यक्रम सम्बोधन गर्दै लोसपा पर्सा वरिष्ठ नेता तथा अधिवक्ता सुरेन्द्र कुर्मिले अबको मधेशमा लोसपा बाहेको बिकल्प नरहेको बताए छन। उनले भने मधेसको मुद्दा बनाएर केही मधेसी सासकहरुले मधेशलाई लोकतान्त्रिक मुल्यमान्यता बिपरित् काम गरिरहेको बताएका छन
कार्यक्रममा प्रदेश सान्सद रमेश प्रसाद कुर्मी, जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झा, नेताहरु सुरेन्द्र कुर्मी, रम्भा मिस्रा, जिल्ला सचीव राजनरायण मिश्र, रतन सरार्फ, प्रेम क्याल,नगर कोषाध्यक्ष जय प्रकाश साह( अग्रवाल ) नगर उपाध्यक्ष शेख फिरोज, नगर सचीव संजय पटेल ,नगर सदस्यहरु राहुल सरार्फ, वीरेन्द्र साह, मोहम्मद असलम , मैनुदिन ,दिलिप गुप्ता, महिला नगर अध्यक्ष अन्जना गुप्ता लगायतका उपस्थिति रहेको थियो।
भेलाले स्थानीय समाजसेवी राजु दारुकाको अध्यक्षतामा ३१ सदस्यीय वडा एकाई कमिटी गठन गरिएको छ।