पर्सा क्षेत्र नं ३ (क) प्रदेश सभा सदस्य शेखर बहादुर सिंह स्वतन्त्र उमेदवार कमीज छाप

वीरगंज, पर्सा

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका शेखर बहादुर सिंहले कमीज छाप
चुनाव चिन्ह पाएका छन्।

पर्सा जिल्ला निर्वाचन अधिकृतको कार्यालयले बुधबार साहलाई कमीज छाप चुनाव चिन्ह दिएको हो।

सिंह ले दिनदिखी गरिब, दलित,अति बिपन्न वर्ग का व्यक्तिहरु को दुखसुख मा निरन्तर सहयोग गरिरहने र बाढि पिडित परेको दिनमा सहयोग गरिरहने नेतामध्ये एक असल व्यक्तित्व रुपमा चिरपरिचित भइ नाम कमाएका युवा नेता हुन।

काँधमा नेपालको राष्ट्रिय झण्डा भिरेर निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेका सिंहले उनले आफू जहिले पनि जनताको दुःख, सुखमा साथ दिन उनीहरुको घरदैलौमा पुगेकाले आफुलाई जनतालेनै कमीज छापमा आफ्नो मत दिएर जिताउने कुरामा विश्वास व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close