नेपाली कांग्रेस पर्सा क्षेत्र नं १(ख) का प्रदेश सभाको उम्मेदवार रामनारायण कुर्मी लोकप्रिय बन्दै

कार्तिक ११/वीरगंज

नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं १(ख) मा प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी लोकप्रिय बन्दै आएका हुन्।

नेता रामनारायण कुर्मी जिताउ भने निरन्तरको अभियान वीरगंज महानगरपालिका वडा नं १६ मा मतदाताहरुको बिचमा गइ भेटघाट गरि नेपाली कांग्रेसको चुनाव चिन्ह (गाछी) छापमा मतदान गरि विजयी गराउन आग्रह गरेका हुन्।

वीरगंज महानगरपालिका वडा नं १६ का नेपाली कांग्रेसका बुथ सभापति बाबुनन्द प्रसाद चौरसियाको अध्यक्षतामा तथा नेपाली कांग्रेस पर्साका पुर्व सांसद अनिल रुङ्गटा को प्रमुख अतिथि तथा नेपाली कांग्रेस पर्साका उप सभापति तथा मधेस प्रदेश का क्षेत्र नं १ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मीको उपस्थितिमा भएको कार्यक्रममा १६ नं वडाका उप सभापति साबित्री देबी भुमिहार,सचिव सुरेन्द्र प्रसाद यादव, सचिव विजेन्द्र प्रसाद चौरसिया,सह सचिव घनश्याम प्रसाद पटेल,सह सचिव शिव प्रसाद कोइरी, क्षेत्र नं १(ख) का प्रदेश सभापति अनिल प्रसाद सिंह,उप सभापति नागेश्वर प्रसाद साह,हरिन्द्र यादव,श्याम पटेल,कन्चन झा,जे.पि.ठाकुर,लगायतका ब्यत्किहरुको उपस्थितिमा चुनावी अन्तरक्रिया कार्यक्रम निर्वाचन क्षेत्र नं १ (ख)मा कसरी जित हासिल गर्न सकिन्छ त्यसको को बारेमा आफ्नो पार्टीका नेता कार्यकर्ताहरु सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका हुन्।

साथै नेपाली कांग्रेसबाट पर्सा क्षेत्र नं १ ( ख )मा प्रदेशसभा सदस्य उम्मेदवार रामनारायण कुर्मी जनताको मनमा बस्न सफल हुनुभएको स्थानीयले बताएका छन् ।

उनले मुख्यमन्त्री राउतकाे क्षेत्रमा एउटा पनि नमूना सरकारी विधालय र नमूना स्वास्थ्य संस्था नभएकाे पनि बताए ।

उनले आफनाे पहिलाे प्राथमिकता सरकारी विधालय साथै प्राविधिक शिक्षा तर्फ प्राविधिक विद्यालय स्थापना गर्ने र सरकारी स्वास्थ्य संस्थाकाे सुधार गर्ने‌ वार्ड नं १६ का मतदाताहरु सँग प्रतिवद्धता व्यक्त गरेका हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close