
बीरगंज, पर्सा
नेपाली कांग्रेस पर्सा को क्षेत्र नं १ देखी ४ सम्मको प्रतिनिधि सभा र प्रदेश सभा को चुनाव निर्वाचन सुरक्षा समन्वय उपसमितिमा श्याम पटेललाइ मनोनयन गरेको छ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ केन्द्रीय परिचालन समिति का संयोजक श्री गोपाल श्रेष्ठले केन्द्रीय कार्यसमितिका सदस्य एवं केन्द्रीय परिचालन समितिका सदस्य जितजग बस्नेतको संयोजकत्वमा गठित निर्वाचन सुरक्षा समन्वय उपसमितिको पर्सा जिल्लाको जिम्मेवारी श्याम पटेललाइ मधेश प्रदेश संयोजक मुकेश प्रसाद सिंहले मनोनयन गरेका हुन्।
आफ्नो प्रतिक्रिया दिनुहोस




