गण्डक र बहुअरीमा स्वतन्त्र उम्मेदवार द्विवेदीको घरदैलो

पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार अजय द्विवेदीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा घरदैलो गरेका छन् ।

द्विवेदीले वीरगञ्ज-१४ को गण्डक र बहुअरी टोलमा घरदैलो गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका हुन् ।

देशमा परिवर्तन ल्याउन पार्टीको राजनीति भन्दा माथि उठ्नु पर्ने बताउँदै अबको मार्ग स्वतन्त्रहरुले तय गर्ने तर्क दिँदै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close