थप ११८ जनामा कोरोना संक्रमण, १२० जना डिस्चार्ज
२६ असार, काठमाडौं । नेपालमा शुक्रबार थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको छ ।
शुक्रबार १ सय २० जना डिस्चार्ज भएका छन् ।