नेपाल ईन्जिनियर्स दिवसका दिन रक्तदान कार्यक्रम आयोजना

बीरंगज ।बीरंगजमा नेपाल ईन्जिनियर्स दिवसका दिन रक्तदान कार्यक्रम आयोजना गरीएको छ ।

बीरंगज केन्द्रकका अध्यक्ष ई.उमेश कुमार गुप्ताले पहिलो रतmदान गरी कार्यक्रम उदघाटन गरेका थिए ।
उक्त कार्यक्रमका संयोजक सेन्टर कर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल प्रदेश २ का अध्यक्ष ई.मनोज कुमार दासले गर्नु भएको थियो ।
हरेक वर्ष श्रावन ३ गतेका दिन मनाइने ईन्जिनियर्स दिवसका दिन यस नेपाल ईन्जिनियर एसोसिएसन र बीरंगज केन्द्रले सामाजिक कार्य गरी उतm दिवस मनाउदैं आएको छ । त्यसै गरी आयोजना गरिएको आजको रतmदान कार्यक्रममा ६३ प्वईट रगत संकलन भएको ई.उमेश कुमार गुप्ताल जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close