
बिरगंज , साउन ०४ गते आइतबार ।
बिरगंज महानगर पालिका वडा न.१३ स्थित नैकाटोला एरियाको बाटो पैदल हिडन समेत गार्हो भएको हुदा युवा नेता अकलेश साहको पहलमा महानगर पालिकाले रातीको ९:३० बजे दुई टोपर ग्रेबल खसालेको हो र भोलि बिहान ट्याक्टरमा लोड गरि बिग्रेको ठाउमा पुर्ने कार्य हुने समेत साहले प्रहार डेलि जानकारी दिनुभयो।
आफ्नो प्रतिक्रिया दिनुहोस