युवा नेता राजुदिन बाबुले गरे सरसफाईकर्मीहरुलाई लत्ता कपडा सहयोग ।

बीरगंज , असोज ०३ गते शनिबार ।

बीरगंज महानगरपालिका वडा नं. ८ अन्तर्गत रहेका सरसफाई कामदार पुरुष र महिलाहरुले वडालाई सफा सुथरा गर्नमा दिनोरात खटी रहेका लाई लत्ता कपडा सहयोग गरेका थिए । समय समयमा जनता समाजवादी पार्टीका युवा नेता राजुदिन बाबुले उनीहरुलाई खाद्यान्न र अन्य सामाग्री पनि सहयोग गरेका थिए ।

आज आफनो निवासबाट नै सरसफाईकर्मीहरुलाई बोलाई सो सहयोग गर्नु भएको हो । सुरेन्द्र राउत डोम, रामचन्द्र राउत डोम, तिलक राउत डोम लक्ष्मी देवी डोमिन प्रमिला डिमिन लगायतकालाई लताकपडा वितरण गरिएको थियो।

बीरगंज महानगरपालिकाका सरसफाईका नासु सरफुदिन हवारी र सुरेन्द्र राउत नाईकेको विशेष उपस्थिति साथै वडाका अन्य समाजसेवी, बुद्धिजीवी, व्यापारिहरु लगायतका उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा शिवशंकर, जुमाई मिया, ललन चौरसिया, राजादिन बाबु, सोनु हवारी, बीरग बहादुर पटेल, असीन हवारी, हसन राजा, मारुफ राजा, मंजुर हवारी, गुलाम मुस्तफा, रफिक हवारी, अनवर हवारी लगायतका उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close