नेपाली कांग्रेस वीरगञ्ज महानगर अधिबेशनको अध्यक्ष पदमा मनोहर साह घोष्ण

वीरगञ्ज १५ भदौ । नेपाली कांग्रेस वीरगञ्ज महानगर अधिबेशनको अध्यक्ष पदमा मनोहर साह घोष्ण
गरेका छन । भदौ २७ गते नगरको हने नगरको अदिवेशनमा नेता साहले आफुले दिएको योदानको आधारमा आफनो उमेदवारी दिएको बताएका छन ।

नेता साहले २०५४ सालमा ने.वि.संघका सदस्यलिएका थिए । ठा.रा.वा ईकाई सदस्य ईकाई सचिव, ईकाई अध्यक्ष हुदै २०६२ सालमा राजाले कुु’. गरेको गम्भिर अवस्थामा वीरगञ्ज कारागारबाट ने.वि.संघका केन्द्रीय सदस्य मनोहर साहलाई वीरगञ्ज कारागारबाटै ने.वि.संघ ठा.रा.व. कयामपस ईकाई अध्यक्ष बनाईयो अध्यक्ष बनेपश्चात कार्यसमीतीलाई सक्रियबनाउदै २०६२÷६३ को जन आन्दोलनमा विभिन्न किसीमको थुनुवा,चोटपटक तथा आंसुन्यासको समना गर्दै राजाले गरेको कुशानको विरुद्धको जनआन्दोलनको सफल्ताको गराईयो ।

नेपाली कांग्रस पर्साको नगर अधिबेशनबाट नगर सचिवहुदै क्षेत्रिय प्रतिनिधी रही हालसम्म आफनो कर्तव्य निर्वाह गदै आएको छु।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close