बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने बैठक बस्न ढिला भएको भन्दै बालुवाटारबाट निस्कनुभएको छ । आज दिउँसो ४ बजे सर्वदलीय बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बसिरहेको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close