
सण्डरल्याण्डका ब्रोडहेडले एक गोल फर्काए । जितसँगै आर्सनल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्दा सण्डरल्याण्ड बाहिरिएको छ । लिग कपका बाँकी तीन वटा क्वाटरफाइनल खेलहरु आज हुनेछन् । आज राति ब्रेन्टफोर्ड र चेल्सी, लिभरपुल र लेष्टर सिटी तथा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाइटेड भिड्नेछन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस




