
नेपाल विद्यार्थी संघ द्वारा जिल्ला जिल्ला प्रशासन प्रमुख लाई ज्ञापनपत्र बुझाएको छ।
ने बि संघ पर्सा ले आज प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएका छन। पत्र अनुसार देश कोरोना भाइरस को बिस्वब्यापी माहामारी सगं लडिरहेको बेला हामी नेपाली र हाम्रो देश नेपाल पनि महामारी सगं लडिरहेका सर्वविदितै छ।महामारी को मौका छोपेर भारत-चाइना को २०१५ मे १५ तारिख को दिन भारत का प्रधानमन्त्री र चाइना का रास्ट्रपति को सम्झौता अनुसार नेपाल को भुमी लिपुलेक मिचेर बनाएको बाटो प्रती नेपाल बिद्यार्थी सङ घोर आपाती जनाउद छ।सन २००८ देखि बन्दै आएको यो बाटो सरकार ले नदेख्नु सरकार को रास्ट्र र राष्ट्रियता प्रती कति सम्म असम्बेदनिल छ भने उजार गरिसकेको छ।नेपाल बिद्यार्थी सङ रास्ट्र र राष्ट्रियता विरुद्ध गरिने यस्ता खाल का षड्यन्त्र को मुकाबिला गर्न अग्र मोर्चा रहेर लडने जानकारी गराउन चाहन्छ।उक्त सम्स्या कुटनितिक माधयम बाट चाडो भन्दा चाडो भारत-चीन सङ बार्ता गरेर समाधान गर्न सरकार सङ माग गर्दचै।अन्यथा यस बाट उत्पन हुने परिस्थिति को जिम्मेवार स्वयम् नेपाल सरकार हुने पनि जानकारी यहि बिग्यपती मार्फत गराउन चाहनछौ।
साथै काेराेना महामारीबाट बिरगंज पनि गम्भीर संकटमा अघि बढदै गएकाे हुदा यश क्षेत्रकाे स्वास्थ्य क्षेत्रलाई काेराेना उपचार केन्द्रको संचालन यहाँकाे स्थानीय जन प्रतिनिधि र सतामा रहेकाे पार्टीका नेताहरू दिनदिनै निर्णय गर्ने गरेकाे हल्ला गर्ने तर कार्यान्वय गर्न लापरबाही गर्दै गरेको जानकारी हुदा यसै विज्ञप्ति मार्फत यस समस्याको छिटै निराकरण हाेस भनी धन्याकरण गराउन चाहन्छौं। विगत एक महिना देखि काेराेना हाेस्पिटल सम्बन्धित ठाेस कार्यान्वयन नगरेको हुदा सम्पूर्ण जिल्ला वासिकाे तर्फबाट कडा अान्दोलन गर्ने विज्ञप्ति मार्फत जानकारी गराएको छ।




