कटहरीया नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस

कटहरीया नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस

अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस मङ्सिर १८ गते दिन विश्वभर विविध कार्यक्रमहरू आयोजना गरी मनाइँदै छ । कटहरीया नगरपालिकामा पनि यो दिवसको अवसरमा टिका लगाईको कार्यक्रम गरी मनाइने भएका छ्न।

कटहरीया नगरपालिकाका उप नगर प्रमुख रीता देबिले नगरपालिका सार्वजनिक गरेको अवधारणा पत्र पढेर सुनाए । उप नगर प्रमुख रिता देबि यादवले नगरपालिकामा आयोजना गरिने विविध कार्यक्रमहरूको बारेमा, उक्त दिवस मनाउनाका कारण र यसको महत्वलाई सर्वसाधारणको जानकारीको लागी कार्यक्रम माध्यमबाट उजागर गराई अपाङ्गता भएका व्यक्तिहरूको मानव अधिकार र अपाङ्गता समावेशी विकास अवधारणा प्रवर्धन गराई उनीहरुको जीवनस्तरमा सुधार ल्याउन सबैको सहयोग, कृयाशिलता र सहकार्यको लागी आह्वान गर्ने अभिप्रायले विविध कार्यक्रमको अयोजना गरिएको जानकारी गराए ।
अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ।

‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ। सम्पुर्ण कर्मचारीहरुको सहयोगी रहेको छ्न

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close