कोराना भाइरस मुक्त होस भन्दै बिरगंजको अलौंमा पुजा पाठ सम्पन 

कोराना भाइरस मुक्त होस भन्दै बिरगंजको अलौंमा पुजा पाठ सम्पन

पवन प्रसाद साह
बिरगंज,पर्सा
जेठ १९ गते
बिश्र्वभरी फैलिएको covid 19 कोराना भाइरस संक्रमितको को संख्या बढदै गइरहेको र उत्क कोराना भाइरस को कारण मृत्यु भइरहेको ले उत्क कोराना भाइरस मुक्त होस भन्दै आस्था र बिस्वास राखी बिरगंज महानगरपालिका वार्ड नं १७ अलौं मा बुढीया माई मन्दिर को प्राड़गण मा बौधी माई को पुजारी भगत मुकेश सहनी ले बिधिवत रुपमा पुजा पाठ गरी ३\४ कियुन्टल दाउरा १० फिट को दुरी मा राखी आगो बाली पुरै दाउरा जले पछी त्यस आगो मा भगतमुकेश सहनी ले आगो मा चलेको थियो स्थानिय उदित सहनी ले जानकारी दिनु भयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close