
बिरगंज, पर्सा
पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वार्ड नं ३ झौवागुठीमा नेपाली कांग्रेस का नेता अशोक कुमार गुप्ताले साडि बितरण गर्नु भएको छ।
बिन्दवासिनी गाउँपालिका को झौवागुठी स्थित दलित बस्तिमा छठ पुजा गर्ने ४० जना ब्रतालु महिलाहरु लाई नेपाली कांग्रेस का नेता अशोक कुमार गुप्ता ले साडी बितरण गर्नु भएको छ।
सो अवसरमा नेपाली कांग्रेसका वडा सभापति जयप्रकाश चौरसिया,गा. पा. को न्यायीक समितीका सदस्य मुकेश प्रसाद साह,किशोर दास, बृजेश उपाध्याय ,सन्तोष तिवारी,सुनिल चौरसिया लगाएतको उपस्थिति थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस




