भाईजान अफ बिरगंजले माक्स तथा सेनिटाईजर बितरण ।

बिरगंज , असार ०६ शनिबार ।

भाइजान अफ बिरगंजले शनिबार गण्डक हस्पिटलमा कार्यरत नर्स, डाक्टर र साथै कोरोना संक्रमितहरुलाई ७५० विभिन्न प्रकारका माक्स तथा सेनेटाइजर वितरण गरेका छ । Kn ९५, माक्स ५० पिस, सर्जिकल माक्स ५०० पिस, सेनेटाईजर ५ लिटर, पन्जा २००पिस, गण्डक हस्पिटललाई साथै रोडमा हिडने रिक्सा चालक, ठेल्ला चालक , पानी ट्यांकर, ट्रक, र पैदल हिड्ने यात्रुहरुलाई माक्स नभएकोलाई ८०० पिस, सार्जिकाल माक्स सबै मिलाएर जम्मा १५५० पिस, पन्जा, माक्स र ५ लिटर सेनेटाइजर वितरण गरेका छन।।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close