अशोकवाटिका समाज सेवा समिती द्वारा कोरोना भाइरस सम्बन्धी समाज मा जनचेतना जगाउदै।( भिडियो सहित )

साउन २५ गते
बिरगंज’पर्सा
बिरगंज महानगरपालिका वार्ड नं १० स्थित असोकबाटिका समाज सेवा समिति द्वारा कोराना भाइरस बाट बचन को लागी जनचेतनामुलक कार्यक्रम सम्पन भएको छ। र सो कार्यक्रम मा संदेश मुलक नारा मै बुझने गरी बुदांगत रुपमा ब्यत्किहरुलाई समझाइएको थियो

१.जीवन अमुल्य छ, कसैको अनाहकमा हत्या नगरियोस्

२.बिरामीलाई भर्ना नगर्ने अस्पताललाई कडा भन्दा कडा कारवाही हुनु परयो ।।

३एक घर एक पिसिआर अनिवार्य हुनु पर्यो।
सबैजना घरमा बसौं र अत्ति आवश्यक परेमा मास्क लगाई सामाजिक दुरि कायम राखी मात्र बाहिर जाऔं ।

४.बिरामीलाई राम्रो उपचार गरि आफ्नो पेशा र अस्पतालको पहिचान बनाऔं ।
अस्पतालमा आउने सबै बिरामीलाई समान उपचार र ब्यवहार गरौं

५.कुर्सि होइन, जन्ता बचाउ सरकार॥।

६.कसैलाई काखा कसैलाई पाखा नगरौं अमुल्य जिवनको ख्याल गरौ

७.आफ्नो दाइत्व निर्वाह नगर्ने चिकित्सकको लाइसेन्स खरिज गर्

८.गरिब निमुखा लाइ तत्काल राहतको बेवस्ता गर्

९.तपाइ ले सम्पर्क गर्न खोज्नु भएको सरकार अहिले भ्रस्तचार मा ब्यस्त छ।

१०.सबै निर्णय केन्द्र बटै हुने हो भने प्रदेश सरकार के का लागि?

११.चाडो भन्दा चाडो उचित आइसोलेसन र भेन्टिलेटरको ब्यवस्थापन होस

१२.निजि अस्पताललाई कार्वाही नगर्ने cdo राजीनामा दे।

१२. जन्ता को काम नगर्ने सबै जनप्रतिनिधि हरु राजिनामा दे।

१३.सबै आइसोलेसनमा cc tv जडान होस र त्यस्को प्रत्येक्ष live अस्पताल बाहिर देखा।

१४.कोभिड-१९ मा खटिने चिकित्सकलाई प्रोत्साहन सन्बन्धी सेवा सुविधा प्रदान गर।

१५.निषेधाज्ञा को मुहार परिवर्तन गर र जन्ता लाई राहत दे।

तपाइले सम्पर्क गर्न खोजनु भएको सरकार अहिले भ्रष्टाचारमा ब्यस्त छ।

दिपेश श्रीवास्तव, राहुल श्रीवास्तव,आनन्द साह कानु,सन्तोश शर्मा,नवीन तामाङ , सन्दिप सिंह,को संयुक्त पहलमा कार्यक्रम भएको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close