
कपिलवस्तुकाे मायादेवी गाउपालिका वडा नं ३ फुलिका युवा क्लब का सचिव जय राम धाेबीले देश तथा विदेश मा रहेका सम्पूर्ण नेपाली हिन्दु महिलाहरु को महान पर्व हरीतालिका तिजको अवसरमा शुभकामना व्यक्त गर्नु भयो । दिदी बहिनी काे सुखदुख साटासाट गर्ने तिज गित मार्फत आफ्नाे मन भित्र रहेको देख पिडालाई व्यक्त गरिने यस बर्ष भने कोरोना जोखिम रहकोले सबै आमा, दिदी, बहिनीहरुले घरमै बसेर पर्व मनाउन का लागि सचिव जय राम धाेबीले अाग्रह गर्नु भयो ।
अहिले विश्वमा फैलिएको काेराेना भाइरस काेभिड १९ महामारीमा नेपाल पनि परेको छ । कपिलवस्तु समुदाय स्तरमा फैलिएको हुनले तिज घरमै सुरक्षित भएर मनाउन काे लागि सचिव जय राम ले अनुरोध गर्नु भयो ।
कोरोना भाइरस बाट आफु पनि बचौ अरुलाई पनि बचाऔं
फुलिका युवा क्लब का पदाधिकारीहरु अध्यक्ष – राकेश यादव , उपाध्यक्ष – सकुन्तला थारु , सचिव – जयराम धोबी र सह सचिव – सिमर्ता यादब लगायत सम्पूर्ण पदाधिकारीहरु बाट तिज काे शुभकामना छ ।




