सीमा क्षेत्रमा चीनले आफ्नै भूभागमा भवन बनाएको हो : परराष्ट्र

काठमाडौं । परराष्ट्र मन्त्रालयले हुम्ला स्थित नेपाली भूमिमा अतिक्रमण भएको भन्ने खबरबारे ध्यानाकर्षण भएको जनाएको छ।

एक विज्ञप्ति मार्फत परराष्ट्रले हाल मिडियामा सार्वजनिक भएका खबरमा सत्यता नरहेको र चीनले नेपाली भूमीमा भवन नबनाएको स्पष्ट पारेको छ।

सीमा क्षेत्रमा बनाइएका ९ वटा भवन चिनियाँ भूभागमै रहेको परराष्ट्रले बताएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close