रौतहटको मौलापुर नगरपालिकाको नगर सभामा दोहोरो झडप, प्रहरीद्वारा दर्जनौं अश्रुग्यास प्रहार

रौतहटको मौलापुर नगरपालिकाको नगरसभाको विषयलाई लिएर दुई पक्षबीच दोहोरो झडप भएको छ।

झडपलाई नियन्त्रणमा लिनेको क्रममा प्रहरीले एक दर्जन भन्दा बढी अश्रुग्यास प्रहार गरेको छ। झडपमा दुई प्रहरी सहित केही प्रदर्शनकारी समेत घाइते भएका छन्। झडप सुरु भएपछि मौलापुर बजार बन्द गरिएको छ।

मौलापुर नगरपालिकाको नगरसभामा कडा सुरक्षा अपनाइएको छ। amarjyotidaily

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close