
पर्सा जिल्ला धोबिनि गाउपालिकाका वडा न. २ का कुर्मि लागु औषध सहित पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ । शनिबार बिहान ७:३० बजे बिरगंज वडा न.१५ स्थित अल्पाईन स्कुल निर पदैल हिडिरहेका कुर्मिलाई शंकालागि चेकजाच गर्ने क्रममा धोबिनिका बर्ष १९ का पृथि सिंह कुर्मीलाई चामलको बोरा भित्र लागु औषध नुर्फिन २५० एम्पुल , डाईजिपाम २५० एम्पुल र फेरागन २५० गरि जम्मा ७५० एम्पुल लागु औंसध सहित पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




