
नेकपा पर्साको अधिवेशनको बन्दशत्र बिशेष कारण देखाउदै स्थगित भएको छ । २७ र २८ गते हुन् भनिएको बन्द शत्र बिशेष कारणले बन्द गरिएको नेकपा पर्साले सुचना जारि गर्दै जानकारी दिएको छ ।
नेकपा पर्सा अध्यक्ष प्रभु हजराले हस्ताक्षर गर्नुभएको सुचनामा बन्द शत्र कार्यक्रमको बारेमा अर्को सुचना जारि गरी जानकारी दिईने उल्लेख गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




