
वीरगञ्ज ३० पौष । किसान हकहित संघर्ष समिती पर्साले प्रदेश नं २ को राजधानी वीरगञ्ज बनाउनु पर्नेमा राखदै आज पत्रकार समेलन गरेको छ । प्रदेश नं २ को दु्रतत प्रगती गर्न वीरगञ्जलाई राजधानी बनाउन अपरिहार्य भएको किसान उत पत्रकार सम्मेलनमा बोलदै किसान संघर्ष समिती पर्साका अध्यक्ष सहरुम राउत गद्दीले बताएका थिए । किसनाको हक हितका लागी प्रदेश नं को राजधानी वीरगञ्ज घोषण गराउन सबैको एक जुटको अति अवश्यकता भएको बताएका थिए ।
नेपालकै सर्वाधिक ठुलो देशकै राजधानी काठमान्डौंको विकास हुदैको अवस्थामा वीरगञ्ज चिनी कारखाना , कपडा कारखाना, कृषीऔजार कारखाना, सिगरेट फक््ट्री ,कत्था मिल, राईस मिल , जस्ता उद्योग वीरगञ्जमा स्थापना भईसकेका थिए संसारका विभिन्न देशहरु संग जोडने हवाई तथा रेलमार्ग जस्ता याताथातको विकास पनि धेरे पहिले वीरगञ्जमा भईसकेको थियो ।
काठमाण्डौ पुगने सडक नहुदै वीरगञ्ज देखी काठमाण्डौं सडक निमार्ण भईसकेको थियो त्याती मात्र नभई तत्कालिन भारतका शासक अंग्रेजलाई दोस्रो विश्व युद्धमा युद्धगर्न त्यती खेरका तत्कालीन नेपालका राणा शासक वीरगञ्जकै रेलवेसेवा प्रयोग गरेर संसारभरी पल्टन पठाएका थिए ।
वीरगञ्ज आफैमा एउटा एतिहासीक सहरहो र पर्सादेखी सुगौली संधी सम्मको एतीहास सर्वविधीतै छ । त्यसैले यदी अहिले पनि वीरगञ्जलाई प्रदेश नं २को राजधानी वीरगञ्ज घोषण गर्न सकिएन भने प्रदेश नं ३ मा जान बाध्यहुने समितीका उप अध्यक्ष धरमेनद्र पटेल आयोजित पत्रकार सम्मेलमा बातएका थिए ।
अस्थाईरुमा बनाईको जनकापुरलाई स्थाई राजधानि बनाउन षड्यन्त्रलाई विरुध आन्दोल गर्ने उनको भनाई रहेको थियो ।




