
सामाजिक संस्था टिम नेपाे चितवनकाे नयाँ कार्यसमिती चयन भएकाे छ ।संस्थाकाे केन्द्रिय कार्यसमितीकाे बैठकले नयाँ कार्यसमितीलाइ वैधानिक्ता प्रदान गरेकाे हाे ।
टिम नेपाेकाे चितवन जिल्ला संयाेजकमा माधवी गैरे, सह-संयाेजकमा दिपेश ज्ञवाली, द्भितीय सह-संयाेजकमा आरती जिसी, सदस्यता संयाेजकमा दिव्या अधिकारी, पब्लिसिस्टमा हरि कृष्ण शर्मा, सम्बन्धनमा संयाेजकमा यशाेदा पाैडेल र सम्पदकमा अभिषेक कर्ण लगायतका रहेका छन् ।याे कार्यसमितीले सन् २०२०/२१ का लागि काम गर्नेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस



