पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई महिलाको मृत्यु

काठमाडौं  पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा काठमाडौंकी ५१  भक्तपुरकी ६२ वर्षीया गरि दुई महिला रहेको अस्पतालका निर्देशक डारवि शाक्यले बताए 

दुबैजनाको आइसियूमा उपचारको क्रममा मृत्यु भएको शाक्यले बताएकाठमाडौंकी ५१ वर्षीय महिलाक शुक्रबार राति साढे  बजे  भक्तपुरकी महिलाको शनिबार बिहान  बजे मृत्यु भएको हो।काठमाडौंकी महिलामा उच्च रक्तचापको समस्या थिय​ भने भक्तपुरकी महिलामा भने अरु कुनै समस्या नरहेको उनले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close