टिम नेपाेद्वारा ईलाका प्रहरी कार्यालय बुटवललाई अटाे सेनिटाइजर मेसिन हस्तान्तरण

बीरगन्ज, १७ भदाै । टिम नेपाे बुटवलले ईलाका प्रहरी कार्यालय बुटवललाई अटाे सेनिटाइजर मेसिन हस्तान्तरण गरेकाे छ ।

टिम नेपो र ओम च्यारिटी फाउण्डेशन बुटवलको आयोजना तथा एसिया ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स इण्डस्ट्रिज प्रालीको सहयोगमा ईलाका प्रहरी कार्यालय बुटवललाई अटो सेनिटाइजर मेसिन हतान्तरण कार्यक्रम सम्पन्न भएको हाे ।

टिम नेपो का प्रदेश ५ संयोजक अशोक गौतमले उक्त अटो सेनिटाइजर मेसिन ईलाका प्रहरी कार्यालय बुटवल प्रमुख, डीएसपी प्रतीत सिंह राठौर ज्यूलाई हस्तान्तरण गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close