युवा समाजसेबी गुप्ता द्वारा महान पर्ब बिजयदशमी को शुभकामना ब्यक्त

कृष्ण कुमार यादव / कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वार्ड नं-८ बहादुरगंज का संजय गुप्ता द्वारा नेपाली हरूको महान चाड विजया दशमीको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी, समाजसेबी,बुद्धिजिवि, जेस्ठनगरिक, लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

उहांले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली आमा-बुवा,दाजुभाइ,दिदी बहिनी हरूमा नेपालीहरुको महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो । साथै यस पर्बले समाजमा प्राकृतिका बिभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको भन्दै यस पर्ब लाई उज्ज्यालो को प्रातीकको रूपमा रहेको गुप्ताले बताउनुभयो ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close