धान काट्ने अाधुनिक मेसिन कम्बाइन द्वारा धान काट्दै

कपिलवस्तु जिल्ला काे महाराजगन्ज नगरपालिका वडा न ं१ अाैरहवा मा धान का्टने अाधुनिक मेसिन कम्बाइन बाट धान काट्दै । कम्बाइन मेसिन बाट धान काट्दा कृषकहरूलाई धान घर भित्र्याउन निकै सजिलो भएको छ ।

तस्बिरहरु : धनी राम काेरी

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close