जंगबहादुर कहार काे निधन

कपिलवस्तु , २३ फागुन
श्री जन चेतना सामुदायिक माध्यमिक विद्यालय शिवराज नगरपालिका वार्ड न. ८,लक्ष्मनपुरका सहायक शिक्षक अशोक कुमार कहारको पुजनीय बुवा जंगबहादुर कहार को ६० बर्षको उमेरमा असमियक् दुखद निधनले अत्यन्तै मर्माहित भएका छौ,उहाको मृत आत्माले बैकुन्ठमा बॉस पओस र शोकाकूल परिवारजनलाइ यस शोकको घड़ीमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै सम्बेदना प्रकट गर्द्छु ।

नेकपा कपिलवस्तु जिल्ला कमिटी सदस्य तथा मायादेबी गाउपालिका इन्चार्ज काशीराम यादव ले हार्दिक श्रद्धांजलि व्यक्त गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close