जगरनाथपु गाउँ पालिका वार्ड न ६ का वडा अध्यक्ष नेकपा एमाले पर्सा को जिल्ला कमिटी सदस्य मा मनोनित।

जगरनाथपु गाउँ पालिका वार्ड न ६ का वडा अध्यक्ष नेकपा एमाले पर्सा को जिल्ला कमिटी सदस्य मा मनोनित।

वीरगंज, पर्सा
पर्सा जिल्लाको जगरनाथपुर गाउँ पालिका वार्ड नं ६ का वडा अध्यक्ष अयोध्या पटेल नेकपा एमाले जिल्ला कमिटी पर्सा को सदस्य मा मनोनित भएका छन्

वडा अध्यक्ष पटेल एउटा असल समाजसेवी जगरनाथपुरकै प्रसिद्ध युवा नेता को रुपमा पनि परिचित रहेका छन्।

अयोध्या पटेल पहिला संघिय समाजवादी फोरम नेपाल मा रहेका थिए।

अहिले नेकपा एमाले को जिल्ला कमिटी पर्सा को सदस्य मा मनोनित भएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close