राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा वीरगञ्ज वार्ड नं १७ अलौं मा वडा इकाइ गठन।

पवन प्रसाद साह
वीरगञ्ज, पर्सा
फाल्गुन २२ गते
राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा को अध्यक्ष शुमेश्वरनाथ उपाध्या को प्रमुख अतिथिमा वीरगञ्ज महाननगरपालिका वार्ड नं १७ अलौं मा छठु साह कानु को अध्यक्षता मा ३१ सदस्य वडा इकाइ कमिटी गठन गरिएको छ। जस्तै:- उपाध्यक्ष मा महमद अमर हुसेन पवरिया, उपाध्यक्ष मा रामसखी देबी, उपाध्यक्ष मा श्री महतो नुनिया, कोषाध्यक्ष राजु पटेल, सचिव मा पवन प्रसाद साह,सह सचिव मा बिसनु राम, सदस्यहरु मा सागर पटेल,भोला देवान, अफताब मिया पवरिया लगायत ३१ सदस्य वडा इकाइ कमिटी गठन गरिएको छ।

सो गठन कार्यक्रम मा राष्ट्रिय प्रजातन्त्र पार्टी का जिल्ला सचिव दिलिप गुप्ता, जिल्ला सदस्य देबेन्द्र ढुङ्गागान, दलित संगठन को केन्द्रीय सदस्य उमेश राम लगायत विभिन्न ब्यत्किहरुको उपस्थित रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close