(सनध्या बुढा ( काउली बुढी) र डम्मर बिस्वकर्मा को स्वरमा दशै तिहार गित सार्बजनिक)

बाजुरा — बाजुरा बडिमालिका वडा न ७ का डम्मर बिश्वकर्माको प्रदेशी रूवाउने दशै तिहार गित “आउदैन ए पियारा” बाेलकाे गित बजारमा आएको छ । “सन्ध्या बुढा( काउली बुढी) र डम्मर बिश्वकर्माको” स्वरमा रहेको दशै तिहार बिषेश गित भावना म्युजीक सोेलुसनको आधिकारिक युटुवबाट सार्बजनिक गरिएको छ ।

बिमल अधिकारी दियानी ओलीको अभियनय रहेको दशै तिहार गित “आउदैन य प्यारा” मा प्रदेशमा बस्ने दाजुभाइहरुको ब्याथालाई समेटर बनाएको छ । यसमा डम्मर बिश्वकर्माको शब्द तथा अमित बाबु राेकायाकाे लयमा रहेको गितको सम्पादन नबिन घर्तिमगरले गरेका छन । उक्त म्युजिक भिडीयो बिमल अधिकारीको निर्देशनमा तयार गरिएको थियो। “आउदैन य प्यारा” गित वास्तविक प्रदेशीको कहानिमा आधारित गित बनेको छ ।

उक्त गित साच्चिकै मार्मिक प्रदेशियका हजारौं युवा युवतिको वास्तविक पिडामा आधारित रहेको उक्त गितका गायक तथा गितकार बिश्वकर्माको भनाइ रहेको छ । आइतबार मात्रै युटुवमा अपलोड गरिएको सो म्युजिक भिडीयो ९० हजार भन्दा बढिले हेरीसकेको छ ।

मलेसियालाई कर्म थलो बनायर गित संगीत तिर पछिल्लो समय २ दर्जन बढि गितहरु बजारमा ल्याइसक्नो भयको छ ।भने गित संगीतलाई दर्शक स्रोताले दिनो भयको माया साथ र सपोर्टले अत्यन्त खुसी पनि भयको गायक बिस्वकर्मा बताउनो हुन्छ ।

उक्त गितक गायक बिस्वकर्मा गित सङित सङ्गै समाजसेवामा पनि सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाको केन्द्रिय माहासचिब तथा नेपाल कलाकार संघ मलेसियाका उपाध्यक्ष पनि हुन

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close