फाइजरले बनाएको कोरोनाविरुद्धको ट्याब्लेटले पायो स्वीकृति

फाइजरले यो औषधि कोरोना संक्रमितका लागि लाभदायक रहेको र नयाँ भेरिएन्टमाथि पनि प्रभावकारी रहेको दाबी गर्दै आएको छ ।यो ट्याबलेट चिकित्सकोे निगरानीमा मात्र नभइ बिरामीले घरमै लगेर डाक्टरको सल्लाहअनुसार सेवन गर्न सक्नेछन् ।

यसले संक्रमणलाई छिटो फैलिनबाट रोक्ने दाबी गरिएको छ । प्रयोगशालामा गरिएको परीक्षणमा यो औषधि ओमिक्रोन भेरिएन्टमा पनि प्रभावकारी देखिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close