मधेस प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुङ्गामुढा प्रहार(भिडियो सहित)

प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार गर्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बीरगंज महानगरपालिका वडा नम्बर ११तेजारथटोल श्रीपुरमा मन्त्री राउतको निवासमा दिउँसो बीरगंज महानगरपालिका वडा नम्बर ३ छपकैया घर भएका सुमन पटेल रहेको प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभएको छ।
ढुङ्गा प्रहार गर्न प्रयोग गरिएको भारतीय ९३८१ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको प्रवक्ता खनालको भनाइ रहेको छ।पक्राउ गरिएको पटेललाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close