राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र नं १ को क्षेत्रीय अध्यक्ष मा अर्जुन बहादुर सिंह ठकुरी ।

पर्सा/पवन प्रसाद साह

राष्ट्रीय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र नं १ र प्रादेशिक क्षेत्र क र ख को क्षेत्रीय अधिबेशन सम्पन्न भएको छ ।

उक्त अधिबेशनको अध्यक्षता पार्टी नेता श्री अंगद ठाकुर को सभापतित्वमा तथा प्रमुख अतिथि पार्टी का कार्य सम्पादन सदस्य श्री राम बहादुर थापा ,केंद्रीय सदस्य सम्भु प्रसाद चौरसिया, विश्वनाथ साह , अर्जुन बहादुर सिंह ठाकुरी, नगीना यादव, गया हजरा दुशाध, पार्टी निर्बाचन प्रमुख पृथक प्रसाद घिमिरे ,जिल्ला सचिव अजय पौडेल, जिल्ला सदस्य बिजय पासवान ,नगर सचिव राजेश कुमार गुप्ता को उपस्थितिमा निम्न अनुसारको निर्बाचित भएकाछन ।

पर्सा क्षेत्रीय १ अध्यक्ष् मा अर्जुन बहादुर सिंह ठाकुरी र प्रादेशिक क्षेत्र (क) को अध्यक्ष् मा श्री बिजय पासवान र प्रादेशिक क्षेत्र( ख )को अध्यक्ष् मा श्री दिप नारायण यादब निर्बाचित भएको छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close