
ड्यालस, टेक्सास
अमेरिका मधेशी समाज अमेरिकाको चौथो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले राष्ट्रिय कमिटी र टेक्सास राज्यकमिटीको लागि छुट्टा छुट्टै नेतृत्व चयन गरेको छ ।
राष्ट्रिय कमिटीको अध्यक्षतामा नितय साहको चयन हुनु भएको छ। टेक्सास राज्य कमिटीको लागि रामबाबु गुप्ताको अध्यक्षतामानयाँ कमिटी चयन गरेको छ ।

राष्ट्रिय कमिटीको बरिष्ठ उपाध्यक्षमा मुकेश यादव, उपाध्यक्षहरुमा क्रमस दिनेश यादव र सुरेन्द्र राम, महिला उपाध्यक्ष चन्द्रिकाभगत, महासचिब बिकास गुप्ता, सहसचिब मधुसुधन चौधरी र कोषाध्यक्षमा अजय साह रहेका छन ।
चौथो साधारण सभाले प्रबक्तामा सन्जय यदुबंशी, मिडिया तथा आईटी सँयोजकमा नविन ठाकुर र महिला सँयोजक किरनअधिकारीलाई चयन गरेको छ । यसैगरि सदस्यहरुमा क्रमस ः दिलबहादुर राउत, प्रमोदकुमार यादब, भुपाल साह, कृष्ण कुस्वाहा, रमेश ठाकुर, श्यामकिशोर यादव, डा. विपिन यादव, सविता साह र सुजिता चौधरी निर्बाचित भएका छन।

टेक्सास राज्य कमिटीको बरिष्ठ उपाध्यक्षमा सुरेन्द्र चौहान, उपाध्यक्षमा गोविन्द कानु, महिला उपाध्यक्षमा मणि कर्ण, महासचिबमाविपिन यादव र कोषध्यक्षमा अजय राम, मिडिया/आईटी संयोजकमा पारस केसी, विद्यार्थी तथा युवा संयोजकमा बब्लु यादव रहनुभएको छ ।
यसै गरि टेक्सास राज्य कमिटीको कार्यकारी सदस्यहरुमा क्रमस ः आकाश गुप्ता, अजय साह, अंकेश यादव, अम्बिका यादव, भुनेश्वर साह, पमी यादव, सुनिल यादव, सञ्जय यादव, सञ्जय चौधरी, सन्दिप पटेल चयन भएका छन।

उक्त साधारण सभाको उद्घाटन कार्यक्रममा बिभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै ड्यालस फोर्टवर्थका नेपालीसमुदायका अगुवाहरुले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।





