
बराबरीसँगै आर्मी १० अङ्कसहित चौथो स्थानमा रहेको छ । थ्री स्टार भने सात अङ्कसहित सातौ स्थानमा छ ।यसैबीच आजको पहिलो खेलमा सङ्कटाले ब्रिगेड ब्वाइजलाई तीन–शून्य गोलले हराएको छ । सङ्कटाका लागि उत्तम राईले दुई र लक्ष्मण रुचालले एक गोल गरे । आजको जितसँगै सङ्कटा १२ अङ्कसहित तेस्रो स्थानमा पुगेको छ । पराजित भएको ब्रिगेड ब्वाइज पाँच अङ्कसहित ११ औँ स्थानमा छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस




