
सुरेश यादव,नवलपरासी/ सिरहा, साउन २८ ।
आज सिरहा जिल्लाकाे लहान स्थित उधाेग वाणिज्य संघकाे सभा हलमा जनबाेलीकाे लागि ३ दिने पत्रकारिता तालिम एक कार्यक्रमका बिच उद्घाटन गरिएकाे छ ।
नेपाल पत्रकार महासंघ सिरहा र मधेस मिडिया मिसन केन्द्रीय कार्यालयकाे आयाेजनामा पत्रकारिता तालिम सुरु भएकाे हाे भने नेपाल पत्रकार महासंघ सिरहा काे पुर्व अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताकाे सभापतित्वमा कार्यक्रमकाे उद्घाटन भएकाे छ ।
कार्यक्रममा अतिथिको रुपमा मानव अधिकारकर्मी राजकुमार राउत , समाजसेवी केदारनाथ यादव,अधिकारकर्मी हरिनारायण मण्डल , पश्चिम नवलपरासीका पत्रकार द्वव्य सुरेश यादव र महेश यादव लगाएतबाे उपस्थिति रहेकाे थियाे भने कार्यक्रममा ७० जना सहभागिता रहेकाे थियाे र कार्यक्रम सञ्चालन नेपाल पत्रकार महासंघ सिरहाका सदस्य बिनाेद मण्डलले गर्नुभएकाे थियाे ।
आफ्नो प्रतिक्रिया दिनुहोस