नेपाल प्रेस युनियन पर्साको तर्फबाट नेपाल पत्रकार महासघ पर्साको आगामी निर्वाचनको लागि अध्यक्ष पदको उमेदवारि रितेश त्रिपाठीलाई दिने घोषणा ।

बिरगंज , फागुन ०२ गते आइतबार ।

नेपाल प्रेस युनियन पर्सा शाखाको माघ २९ गते बसेको बैठकले नेपाल पत्रकार महासघ पर्सा शाखाको आगामी हुने निर्वाचनमा नेपाल प्रेस युनियन पर्साको तर्फबाट अध्यक्ष पदमा नागरिक दैनिकका पर्सा सम्बादाता, क्रियाशिल , जुझारु पत्रकार रितेश त्रिपाठीलाई उमेदवार बनाउने सर्वसम्मतले निर्णय गरेको छ भने त्यस्तै अन्य पदाधिकारी तथा सदस्य लगायतको हकमा पत्रकारिता सम्बन्धमा अन्य संगठनहरु सङ्गको सहकार्य पछी निर्णय समेत गरेको नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मीको हस्ताक्षर सहितको आज जारी प्रेस बिज्ञप्तिमा सो जानकारी गराईएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close