हिन्दी म्युजिक भिडियो पसन्द आया सार्वजनिक

बहुप्रतिक्षित म्युजिक भिडियाे पसन्द आया सार्वजनिक भएकाे छ ।

नेपाली नायिका सभ्यता गिरी अभिनित हिन्दी म्युजिक भिडियाे सार्वजनिक भएकाे हाे ।

गायिका प्रतिभा शर्माकाे आवाजमा रहेकाे हिन्दी गित पसन्द आयामा नायिका सभ्यता गिरी र भुषण पटियालले अभिनय गरेका छन् । अजित गाडेले काेरियाेग्राफ गरेकाे म्युजिक भिडियाेलाइ एआर प्राेडक्शन्सले निर्माण गरेकाे हाे ।

भारतकाे सबभन्दा ठुलाे संगित उत्पादक कम्पनीहरूकाे मध्ये जि म्युजिकले सभ्यता अभिनित पसन्द आया म्युजिक भिडियाेलाइ युट्युबमा सार्वजनिक गरेकाे हाे ।

म्युजिक भिडियाेसँग सम्बन्धीत सबै काम सम्पन्न भइसेकेकाे र साेमबार सार्वजनिक गरिएकाे छ ।

मुलधार नेपाली चलचित्र लगायत विभिन्न भारतकाे मुम्बइमा रहेर विभिन्न टेलिसिरियल तथा वेबसिरिजहरूमा अभिनय गरेकी सभ्यता सफल नायिकाका रूपमा स्थापति भइसकेकी छिन् ।

भिडियाे :

https://youtu.be/WbSl7EWq1T0

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close