श्री बौधीमाई पिपरा युवा क्लब द्वारा संस्कृतिक कार्यक्रमको आयोजना गर्ने

दशै को अवसरमा श्री बौधीमाई पिपरा युवा क्लब पिपरा द्वारा असोज ९ गते संस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन ।नवमी को शुभ अवसरमा सो क्लब द्वारा विभिन्न किसिम को कलाकार द्वारा कार्यक्रम प्रस्तुति गरेका छन। कार्यक्रममा SBK musical group का सरोज सरार्फ आफ्नो कार्यक्रम प्रस्तुति गर्ने छन। उक्त संस्कृति कार्यक्रममा विरगंजका कलाकार अजय भोजपोरिया,गोपाल शर्मा आउने छन्।कार्यक्रमको मुख्य अतिथि को रुपमा समाजवादी पार्टी नेपालका पर्सा जिल्ला अध्यक्ष राजेशमान सिंह रहने छन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close