राप्रपा पर्सा को जिल्ला अधिवेशन को लागि बृहत छलफल सम्पन।

पर्सा/१२भादौ
राप्रपा पर्साको जिल्ला अधिवेशनको लागी बृहत क्षलफल तथा अधिवेशनको तैयारीको बिषयमा कर्याकर्ताहरुको घर-घरमा पुगेर सचेतना तथा पार्टीको बारेमा जानकारी गराउने बिषयमा पार्टीका नेताकार्यकर्ता हरुले क्षलफल गर्दै आजदेखि जिल्ला भरी संचालित भई घनिभुत रूपमा अगाडी बढने र अधिवेशन पुरागर्ने जानकारी गराईएकोछ। त्यस् छलफलमा पार्टीका नेता अङ्गद ठाकुर अजय पौडेल अर्जुन सिंह ठकुरी नगिना यादव उदित सहनी राजेशवर चौधरी विजय पासवान महानगर अध्यक्ष जलेशवर सरार्फ लगायतका उल्लेखनीय सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

सम्बन्धित सबै

Back to top button
Close